Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
February 27, 2024 समाज

करन केसीले दिलाए नेपाललाई पहिलो सफलता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १५, काठमाडौं |</b> टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध पहिला फिल्डिङ गरिरहेको नेपालका लागि करन केसीले पहिलो विकेट लिएका छन् ।<br></p><p>छैटौं ओभरको अन्तिम बलमा उनले नामिबियाका ओपनर माइकल भानलाई गुल्शन झाबाट क्याच आउट गराएका हुन् ।</p>