Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
March 24, 2024 समाज

उसिनेको अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ११, ओखलढुंगा ।</b> ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ। मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खानेक्रममा घाटीमा अड्किएर ज्यान गएको हो।<br></p><p>उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए।&nbsp;</p><p>सिंहका अनुसार भुजेलको शवलाई पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।&nbsp;</p>