Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
April 5, 2024 समाज

वैवाहिक बलात्कार गरेको भन्दै रवि ओडविरुद्ध श्रीमतीको जाहेरी, पक्राउ पुर्जी जारी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत २३, काठमाडौँ |&nbsp;</b>नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । गत २० गते उनले&nbsp;आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/f0bea2ca084dc33475baa4af0bcdbbea1712295809.jpg" style="width: 1151px;"><br></p><p>कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओड पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए । गायक&nbsp;ओडको घर कृष्णपुर नगरपालिका, गुलरिया हो । उनी अहिलेसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ ।</p>