Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
May 1, 2024 समाज

आईसीसी टी-२० विश्वकप खेल्ने १५ खेलाडी स्पष्ट भइसके: रोहित पौडेल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १९,  काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी-२० विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका छन् ।

बुधबार वेस्ट इन्डिज ‘ए’ संगको तेस्रो खेलपछि पोष्ट म्याच कन्फेरेन्समा पौडेलले सबै खेलाडीहरुको खेल हेरिसकेको भन्दै विश्वकपका लागि नेपाली खेलाडी तयारी अवस्थामा रहेको बताएका हुन् ।

विश्वकप खेल्ने १५ खेलाडीबारे स्पष्ट भइसकेको उनले बताए । कप्तान पौडेलले विश्वकप खेल्ने नेपाली टीम मजबुत रहेको पनि जिकिर गरे ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिज ‘ए’ सँगको जारी सिरिजमा नेपाली टीमलाई निकै अनुभव भएको बताए ।

उनले नेपाली टीमको तयारीप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको भन्दै दबाबलाई सम्हान सक्ने अवस्थामा टीम रहेको जिकिर गरे ।