२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला

२०८१, १८ जेष्ठ शुक्रबार ११:३९

जेठ १८, काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका-८ बेलुवा बस्ने ५० वर्षीया प्यारी चौधरी आफ्नै घरभित्र मृतावस्थामा फेला परेकी छिन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-४ स्थित पञ्चकन्या होटलमा पनि कैलालीको टिकापुर नगरपालिका-१ का ५७ वर्षीय मिनराज गिरी मृतावस्थामा फेला परेका छन् । 

यसैगरी सिरहाको लहान नगरपालिका-३ कटहा मुसहरीस्थित आँपको बगैंचामा भगवानपुर गाउँपालिका-३ ईनर्वा बस्ने २६ वर्षीय जितेन्द्र खत्वे मण्डल पनि मृतावस्थामा फेला परेका छन् । 

यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित नेपाल भारत सिमाना नजिकै छाप्रोमा अन्दाजी ५५ वर्षीय पुरूष र बुद्धभूमी नगरपालिका-१ कपासे कडेलटोलस्थित बाटोमा अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् भने

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ शिव चोकस्थित प्रतिक्षालयमा अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो