Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
June 15, 2024 समाज

हेटौँडामा माटो बोकेका ट्रक नियन्त्रणमा

By साझासवाल

<p><b>असार १, हेटौँडा | </b>हेटौँडा उपमहानगरपालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म अहिले ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ ।<br></p><p>बकैयाबाट माटो ओसारेर ल्याइरहेका ट्रकहरूलाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ।</p><p>नगर प्रहरीका अनुसार, ती ट्रकहरूले आवश्यक कर तिरेको प्रमाण पेश गर्न नसकेकाले नियन्त्रणमा लिइएको हो। साथै,ओसारिएको माटोमा रेडियोधर्मी तत्व युरेनियम मिसिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।</p>