Skip to content
Friday, July 17, 2026 Nepali Online Media
June 17, 2024 समाज

६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ३, काठमाडौँ । </b>झण्डै ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।<br></p><p>प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले कपनबाट चिनियाँ नागरिकलाई सुन र ४८ लाख नगदसहित पक्राउ गरेको हो।</p><p>सुनको नापजाँच बाँकी रहेको प्रहरीले जनाएको छ।</p>