२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौंमा माग्ने निहुँ बनाएर चोरी गर्ने २ भारतीय पक्राउ

२०८१, १४ असार शुक्रबार १०:३९

असार १४,  वीरगन्ज | माग्ने निहुँ बनाएर चोरी गर्दै हिँड्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत हरियाण कर्नाल घर भएका २६ वर्षीय देवु दया र सोही ठाउँकी जेलिना नाम बताउने ४० वर्षीया महिला छिन् ।


उनीहरुलाई प्रहरी वृत्त मालिगाउँले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

काठमाडौंको सेतापुल नजिक डेरा लिएर बस्ने ३५ वर्षीया उर्मिला श्रेष्ठको कोठामा उनीहरुले चोरी गरेको आरोप छ ।

माग्न आएको निहुँ पारेर १३ असारमा श्रेष्ठले कानमा लगाएको सुनको रिङ चोरी गरी उनीहरु फरार भएका थिए ।

चोरी भएको सुनको रिङ समेत उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो