पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>साउन ४, काठमाडौँ । </b>पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशुली नदीमा हाम फालेर बेपता भएका छन् ।<br></p><p>शुक्रबार विहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ बर्षका सह चालक त्रिशुलीमा हाम फालेको प्रहरीले जनाएको छ ।</p><p> </p>

