Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
July 25, 2024 समाज

केएमसीले भन्यो – क्याप्टेन शाक्यको ढाडको हड्डी र ३ वटा करङ्ग भाँचिएको छ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १०, काठमाडौँ । काठमाडौं मेडिकल कलेज(केएमसी)ले सौर्य एअरलाइन्सका क्याप्टेन मनिष रत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ ।

अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले अनुहार तथा नाक आखाँका चोटहरुको हिजै उपचार भइसकेको र अन्य जटिलताहरु नदेखिएको जानकारी दिइन् ।

तर, शाक्यको ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्ग भाँचिएको थापाले बताइन् ।

घाइते क्याप्टेन मनिष भन्छन्: सय फिट पुगेपछि जहाज खस्यो, दुर्घटनापछि एउटा प्वालबाट आफैँ माथि आएँ

‘क्याप्टेन मनिष रत्न शाक्यलाई उद्धार गरी काठमाडौं मेडिकल कलेज के.एम.सी सिनामंगल ल्याई सघन भईरहेको सबैमा जानकारी गराउँदछौं । उहाँको उपचार कक्षमा उपचार अनुहार, आखाँ, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएका छन् ।’ उनले भनिन् ।

साथै, अस्पतालले दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति समवेदना व्यक्त गरेको छ ।