Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ जेठ ०१ गते, बिहान ९:४३ बजे
चितवन - CTW

मदनभण्डारी फाउण्डेशन चितवनमा भट्टराई सर्वसम्मत

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १ चितवन | मदन भण्डारी फाउण्डेशन चितवन शाखाको सोमबार भरतपुरमा सम्पन्न भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नवगठित समितिको अध्यक्षमा डा तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्षमा शम्भु सुवेदी, उपाध्यक्ष त्रयमा भीम पुन, राजेन्द्र श्रेष्ठ र रामप्रसाद न्यौपाने, सचिवमा श्याम विष्ट, सहसचिवमा तिलक रिमाल र कोषाध्यक्षमा शंकर थपलिया सर्वसम्मत चयन हुनुभएको छ । रासस