काठमाण्डौको बौद्धमा बस पल्टिदा १२ जना घाइते

Posted on: 03 May, 2019

बैशाख २०, काठमाण्डौ –  काठमाण्डौको बौद्ध टुसालमा बस पल्टिँदा १२ जना घाइते भएका छन् । 

बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!