आज दुबई, कतार, मलेसिया लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस (सुचिसहित)

Posted on: 07 Aug, 2019

साउन २२ , काठमाडौँ  | नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ  र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ भने आज मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा तोकिएको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा तोकिएको छ । आज  यूएई दिर्हाम १ को ३० रुपैयाँ ७६ पैसा  र  बिक्रीदर ३१ रुपैयाँ १९ पैसा छ ।

बहराइन दिनार १ को २९९ रुपैयाँ ७५  पैसा र बिक्रीदर ३०१ रुपैयाँ ३४ पैसा छ । आज कोरियन वन १ सयको ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । यस्तै बुधबार कुवेती दिनार १ को खरिददर ३७१  रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!