पुस १०, काठमाडौँ | पौष कृष्ण औँसीका दिन आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको छ | ग्रहणले बिहान ८:४२ मा स्पर्श गरेर बिहान १०:०१ बजे मध्य हुने ग्रहण ११:३१ बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ |
हेर्नुहोस तस्बिरमा आज सुर्य ग्रहण लागेको
यस बिषयमा तपाइको प्रतिक्रिया...!