Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ साउन २६ गते, दिउँसो १२:११ बजे
नुवाकोट - NWK

नुवाकोटमा त्रिशुली नदीले बगाएर एकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, नुवाकोट । त्रिशुली नदीले बगाएर नुवाकोट खड्गभञ्याङ–५ तिर्खालीस्थित बुधबार एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ४५ वर्षीय ओममान श्रेष्ठ छन्। 

उनको शव नदी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।