2026-06-22 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पनि नेपालले माल्दिभ्सलाई ९ गोल हान्यो, सावित्रा एक्लैले ५ गोल गरिन

पुस १३, काठमाडौं । भुटानसँगको खेलमा २ ह्याट्रिक गरेर चम्केकी नेपाली फुटबलर साबित्रा भण्डारीले आज पनि ५ गोल गर्दा नेपालले ९ गोल गर्दै माल्दिभ्सलाई पराजित गरेको छ । यसै खेल सँगै महिला साफ च्याम्पियनसिप अन्तरगत उत्कृष्ट प्रर्दशन गरेको नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

आजको खेलमा नेपालले लगातार ९ गोल गर्दा माल्दिभ्सलाई कुनै गोल गर्न सकेन । नेपालले पहिलो गोल १२ औं मिनेटमा साबित्रा भण्डारीमार्फत गरेपछि लगातार माल्दिभ्सको पोष्टमा नेपालको गोल भईरह्यो । नेपालले दोश्रो गोल २८ औं मिनेटमा सावित्राबाटै गर्यो भने उनले तेश्रो गोल ३९ औं मिनेटमा गर्दै हृयाट्रिक पुरा गरिन् । त्यस्तै ५० औं मिनेटमा साबित्राले फेरी अर्को गोल गरिन् भने फेरि अर्को गोल ५२ औं मिनेटमा मञ्जली योनजनले गरिन् ।

त्यसपछि ६३ औं मिनेटमा साबित्राले फेरी अर्को गोल गर्दै आफ्नो गोल संख्या पाँचौं पुर्याईन । त्यस्तै ७१ औं मिनेटमा सपना लामा र ७४ औं मिनेटमा हिराकुमारी बुजेलले गोल गरेर नेपालको खातामा ९ गोल पुर्याए । नेपालले आफ्नो अन्तिम गोल  निर्मला विकमार्फत गर्दै ९-० को उत्कृष्ट पर्दर्शन गर्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ