Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ पुष १७ गते, बिहान १०:१९ बजे
खेलकुद

पर्वतमा सर्बाधिक राशिको पालिकास्तरिय भलिबल प्रतियोगिता हुने

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

 पुस १७, पर्वत | पर्वतको कुश्मा बजारमा मगर महोत्सव को अवसर मा सर्बाधिक राशिको पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भयको छ ।

पुन युवा क्लवले ३७ औँ मगर दिवसको अवसरमा महोत्सव आयोजना गरेको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको महोत्सबमा उक्त भलिबल प्रतियोगिया हुन लागेको हो । भलिबल प्रतियोगितामा प्रथमलाई एक लाख २० हजार २ सय २२ र दोस्रो हुनेलाई ७५ हजार ५ सय ५५ पुरस्कार राशि रहेको छ ।