Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

भूकम्प पछी आजकै दिन १३ देशमा भएको नरसंहार (कमजोर मुटु हुनेहरुले नहेर्नुस)

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सास | आज भन्दा १२ बर्ष अघि आजकै दिन यानेकि २६ डिसेम्बर २००४ मा संसारलाई नै कहाली लाग्ने गरि जुन बर्बादी देखियो, जुन पहिले कहिलै पनि देखिएको थिएन । हिन्द महासागरमा भूकम्प पछी आएको सुनामीको लहरले इन्डोनेसिया सहित संसारका अन्य १३ देशलाई बिर्सन नसक्ने गरि हाहाकार मच्च्याईदिएको थियो । त्यो दिन देखेर बाँचेकाहरु अझैपनि त्यो दिन सम्झंदा झस्किन्छन…

हेर्नुस त्यो दिनको नरसंहारका केहि तश्विरहरु