नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङलाई पितृ शोक

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङलाई पितृ शोक परेको छ ।


राजधानीको बसुन्धरास्थित टप जब्स प्रा.लि.का सञ्चालक समेत रहेका गुरुङका ८३ वर्षीय पिता रामफल गुरुङको बिहीबार साँझ पोखरामा निधन भएको हो । स्वर्गीय गुरुङका श्रीमती, ४ छोरी र ३ छोरा छन् ।

 गुरूङ एक साताअघि मस्तिष्क पक्षघात भएर बिरामी परेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!