आजको विनिमयदर कुन देशको कति ? हेर्नुहोस

Posted on: 17 Nov, 2020

मंसिर २, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११९ रुपैया ७ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया ६७ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ८४ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ५५ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!