घट्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

Posted on: 19 Nov, 2020

मंसिर ४, काठमाडौँ | आज बिहिबार सुनको मुल्य रु ७ सयले घटेको छ | प्रतितोला छापावाल सुनको मूल्य रु ९४ हजार ४ सय कायम भएको हो |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

यसअघि बुधबार छापावाल सुनको मूल्य ५ हजार १ सय रुपैयाँ पुगेको  थियो | त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ | बुधबारको तुलनामा आज प्रतितोला रु १५ ले घटेर १२ सय १५ कायम भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!