आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 21 Feb, 2021


फागुन ९,काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ३३ पैसा र बिक्रीदर १४० रुपैयाँ १ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९१ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३९ पैसा र बिक्रीदर ९० रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!