यस्तो छ आजको विनिमयदर

Posted on: 22 Feb, 2021

फागुन १०,काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!