नेपाल टेलिकमले गर्यो लाभांश घोषणा

Posted on: 03 Mar, 2021

फागुन १९, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट टेलिकमले सेयरधनीलाई ४० प्रतिश नगद लाभांश दिने घोषणा गरेको हो ।

बुधबार बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त नगद लाभांश सरकारको स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!