आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 16 Mar, 2021

चैत ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २६ पैसा र बिक्रीदर १६२ रुपैयाँ रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९० रुपैयाँ ८ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९३ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!