आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 19 Mar, 2021

चैत ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९५ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५६ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४३ पैसा र बिक्रीदर ९० रुपैयाँ ८९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!