यस्तो छ आजको विनिमयदर

Posted on: 25 Mar, 2021

चैत १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ८० पैसा र बिक्रीदर ११६ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७४ पैसा, पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८४ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!