यस्तो छ आजको विनिमयदर

Posted on: 09 Apr, 2021

चैत २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!