वल्र्डलिंकले ल्यायो ‘हर्षको नयाँवर्ष’अफर

Posted on: 09 Apr, 2021

चैत २७, काठमाडौँ । वल्र्डलिंकले नयाँ वर्षमा ‘हर्षको नववर्ष’अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज  लिएमा ६२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

अफरमा ग्राहकहरूले २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा १२ महिना नेट टीभीको सेवा निःशुल्क सेवा पाउने छन् ।  तीन महिना नेट टीभी प्राइम प्याकेज पाइने र जसमा फिल्म हेर्न सकिनेछ । 

वाईफाईको उत्कृष्ट अनुभवका लागि डुएल ब्यान्ड राउटर सित्तैंमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

ग्राहकहरू आफ्ना घरबाहिर पनि अनलाइन रहन सक्नुहोस् भनि नयाँ वर्षमा नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेको वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!