आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 20 Apr, 2021

वैशाख ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा, पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६७ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!