प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

Posted on: 22 Apr, 2021

बैशाख ९, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले अप्रेशन ईन्चार्चका लागि केही र उप शाखा प्रमुखको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

कम्पनीले अप्रेशन ईन्चार्चका लागि प्रदेशन नम्बर १का विभिन्न उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो भने कोटेश्वर थानकोट उप शाखा कार्यालयका लागि उप शाखा प्रमुख माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!