पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

Posted on: 29 May, 2021

जेठ १५ , काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने घोषणा गरेको  छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!