प्रधानमन्त्री देउवाको जिल्लामा माओवादीको विजयी सुरुवात

Posted on: 29 Jun, 2017

असार १५, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।

जिल्लाको अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका उम्मेदवार दानबहादुर खड्काको प्यानलै विजयी भएको छ । खड्काले ४८० मत प्राप्त गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!