चुनावको मुखमा बामगठबन्धनलाई झड्का, कटुवाचौपारीमा दर्जनौ एमालेका कार्यकर्ता काँग्रेसमा प्रवेश

Posted on: 06 Nov, 2017


पर्वत । बामगठबन्धन  विरुद्ध असन्तुष्ट जनाउदै नेकपा एमाले कटुवा चौपारीका दर्जनौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

चुनावको मुखैमा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्न थालेपछि बामगठबन्धनमा ठूलै हलचल मच्चिएको छ ।


कटुवाचौपारीमा आयोजित चुनाव प्रचारप्रसार काँग्रेसमा प्रवेश गरेका कार्यकर्ताहरुलाई प्रतिनिधि सभा सदस्य उमेदवार अर्जुन प्रसाद जोशी ू र प्रदेश सभा सदस्य उमेदवार नबराज गुरूङ्गले साधारण सदस्यता वितरण गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!