प्रदिपकुमार ज्ञवालीको १ सय १३ मतले अगाडी

Posted on: 08 Dec, 2017

मङ्सिर २२, गुल्मी । नेकपा एमालेबाट उम्मेदवार बनेका प्रदिप ज्ञवालीले १ सय १३ मतले अग्रता लिएका छन् । उनले ६ सय ६७ मत ल्याएका छन । 

उनका प्रतिद्वन्द्वी चन्द्र भण्डारीको ५ सय ५४ मत प्राप्त गरेका छन् । कुल खसेको मत १२ सय ४० मतमा१४ मत वदर र अन्यमा ७ मत खसेको भर्खरै घोािषत परिणम मार्फत जानकारी दिईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!