सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on: 14 Dec, 2017

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २ मा पाँचौं स्थानमा रहेको छ | 

(कुन प्रदेशमा कसको कति ?)

प्रदेस सभा- समानुपातिक मतगणनाको दलगत स्थिति (प्राप्त मतका आधारमा)

प्रदेश नम्बर - १


१, नेपाल कम्युनिष्ट पार्टी (एमाले): 578619

२. नेपाली काँग्रेस: 485388

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 184549

४. संघीय समाजवादी फोरम, नेपाल: 55557

५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 53484

अन्य: 121820

प्रदेश नम्बर - २


१. नेपाली काँग्रेस: 264891

२. संघीय समाजवादी फोरम, नेपाल: 208326

३. राष्ट्रिय जनता पार्टी नेपाल: 202232

४. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 177817

५. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 115650

अन्य: 96494

प्रदेश नम्बर - ३


१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 549085

२. नेपाली काँग्रेस: 456031

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 255061

४. विवेकशील साझा पार्टी: 99931

५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 54539

६. अन्य: 124085

प्रदेश नम्बर - ४


१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 340051

२. नेपाली काँग्रेस: 333814

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 114622

४. नयाँ शक्ति पार्टी, नेपाल: 24307

५. राष्ट्रिय जनमोर्चा: 19226

अन्य: 51849

प्रदेश नम्बर - ५


१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 459258

२. नेपाली काँग्रेस: 450889

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 209815

४. संघीय समाजवादी फोरम, नेपाल: 66706

५. राष्ट्रिय जनता पार्टी नेपाल: 43825

अन्य: 136720

प्रदेश नम्बर - ६


१. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 137071

२. नेपाली काँग्रेस: 127804

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 98144

४. राष्ट्रिय प्रजातन्त्र पार्टी: 13677

५. नेपाल मजदुर किसान पार्टी: 7054

अन्य: 15963

प्रदेश नम्बर - ७


१. नेपाली काँग्रेस: 247869

२. नेपाल कम्युनिष्ट पार्टी (एमाले): 221747

३. एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: 112594

४. राष्ट्रिय जनता पार्टी नेपाल: 18684

५. राष्ट्रिय प्रजातन्त्र पार्टी: 13911

अन्य: 27176

नोट: प्रदेश सभामा १.५ प्रतिशत थ्रेसहोल्ड लाग्ने व्यवस्था छ | माथिको सबै डाटा निर्वाचन आयोगमार्फत उपलब्ध भएका आधिकारिक डाटा हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!