काङ्ग्रेसको बैठक शनिबार बस्ने

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौँ  (रासस) | नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएकोछ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध सबैमा आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!