नेकपाका नेता योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, ४ बजे सपथ लिने

Posted on: 31 Jul, 2019

साउन १५, काठमाडौँ  | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् ।

उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!