सञ्चारमन्त्री बास्कोटा भन्छन : विप्लव समूहमा संकट पैदा भइसक्यो

Posted on: 04 Aug, 2019

साउन १९, काठमाडौँ   | विप्लव  नेकपा  समूहमा संकट सुरु भएको  सरकारका प्रवक्ता एवम संचार मन्त्री गोकुल  बास्कोटाले बताएका छन्  | विप्लव समूहले हालै मात्र स्थायी कमिटी भंग गर्दै केही नेतालाई घटुवा गरेको थियो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘अहिले सुनिएको छ, कार्यसमिति भंग गर्नुभयो रे । त्यहीँ संकट पैदा भइसक्यो, त्यो स्वभाविक थियो ।’

उनले वार्ताको ढोका सँधै खुला भएको बताए । यद्यपि दाउपेचका निम्ति बार्ता नहुने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!