'नेपालका लागि नेपाली' अभियानबाट निकालिए ज्ञानेन्द्र शाही

Posted on: 28 Nov, 2019

मङ्सिर १२, काठमाडौँ | नेपालका लागि नेपाली अभियानले ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ | 

भ्रष्टाचार बिरोधि अभियान्ता शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाएको प्रमुख अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले जानकारी दिए |

न्यौपानेका अनुसार शाहीले गणतन्त्रको कुरा गर्न थाले पछि निकालिएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!