मंसिर ५ , काठमाडौं | धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनको मत गणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ | कांग्रेसका उम्मेदवार तिलक राईले ६ हजार ८ सय ५७ मत सहित अग्रता लिइरहेका छन् | भने ६ हजार ४ सय २३ मत सहित नेकपाका उम्मेदवार पछ्याइरहेका छन् |
यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए |
यस बिषयमा तपाइको प्रतिक्रिया...!