राष्ट्रपतिसमक्ष भारतीय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

Posted on: 05 Mar, 2020

फागुन २१, काठमाडौं | नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् | 

बिहिबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच राजदूत क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् | डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा भएका हुन |

नी आइतबार नेपाल आएका थिए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!