बझाङमा एक महिलाद्वारा झुन्डिएर आत्महत्या

Posted on: 24 Jun, 2018

टेकेन्द्र बोहरा/असार १०, बझाङ | बझाङमा झुन्डिर एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन ।

जिल्लाको खप्तड छान्ना गाँउपालीका वडा ५ पाटादेवलका बस्ने ४४ वर्षिय लालमती नेपालीले सनिवार राति घर नजिकै रहेको आरुको वोटमा झुन्डिर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आत्म हत्याको कारण अझै खुल्न नसकेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालका प्रहरी डि, एस ,पि ऋृषिराम कडेलले बताउनुभएको छ । 

यसै हत्ता बझाङको दुर्गाथली गाँउपालीमा ७ गते राती फलहरी धामीले आत्महत्या गरेकी थिईन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!