नेपाल र यूएईबीचको खेल ३४ ओभरमा, नेपालले ३ विकेट लियो (लाइभ अपडेट)

Posted on: 11 Feb, 2018

माघ २८, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा अहिले नेपाल र यूएईबीच खेल जारी छ । मैदानमा पानी परेकाले खेल ३४ ओभरमा घटाइएको छ ।

खेलमा टस जितेर  नेपालले  फिल्डिङ गरिरहेको छ । नेपाली समय अनुसार ४ : १० मा सुरु भएको खेलमा यतिखेर युएईले ३ विकेट गुमाएको छ ।

नेपालले अहिले यूएईसँग खेलिरहेको खेल डिभिजन टू मा  तेस्रो हो । यसअघि नेपालले नामिबियाविरुद्धको खेल जितेको थियो भने ओमानसँग पराजित भएको थियो । डिभिजन टुमा आजको खेल जित्नु नेपालका लागि आवश्यक छ । 

Live Score हेर्नुहोस् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!