सचिन तेन्दुलकरको छोरा यु १९ टिममा

Posted on: 08 Jun, 2018

जेठ २५, एजेन्सी | सचिन तेन्दुलकरको छोरा अर्जुन तेन्दुलकर भारतीय यु १९ टिममा परेका छन् ।

१८ वर्षीय युवा अल राउन्डर अर्जुन श्रीलंकामा हुने प्रतियोगिता खेल्ने टिममा परेका हुन् |

उनी श्रीलंकामा हुने भारतीय यु १९ ले दुई चार एकदिवसीय र पाँच वान डे खेल्नेछन् ।

उनी ब्याटिङका साथै बायाँ हातबाट तिब्र बलिङ पनि गर्छन् । यसअघि उनी मुम्बईका लागि यु १४ र यु १६ टिमबाट खेलिसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!