१३ औं साग : नेपाललाई मण्डेकाजीले दिलाए पहिलो स्वर्ण

Posted on: 02 Dec, 2019

मंसिर १६, काठमाडौं | नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण हात पारेको छ | पुरूष एकल कातामा पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गर्दै मण्डेकाजी श्रेष्ठले उक्त जित हातपारेका हुन् |

मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक प्राप्त गरेका थिए | महिला तर्फ यस अघि  कराँतेको व्यक्तिगत कातामा चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!