१३ औं साग : तेक्वान्दोमा काजलले जितिन् स्वर्ण पदक

Posted on: 03 Dec, 2019

मंसिर १७, काठमाडौं | नेपालमा जारी १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् | ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!