सुनचाँदीको भाउ घट्यो

Posted on: 15 Aug, 2017

साउन ३१, काठमाडौं । सुनको भाउ तोलामा ४ सयले घटेर मंगलबार तोलाको ५५ हजारमा कारोबार भैरहेको  छ 

यस्तै चाँदीको भाउमा ५ रुपैयाले घटेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ सोमबार तोलाको ५५ हजार ४ सय र चाँदीको भाउ ७ सय ५५ रुपैयाँ थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!