बैशाख १० काठमाण्डौ | नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ | आज छापावाला सुन प्रतितोला ५९ हजारमा कारोबार भैरहेको छ |
त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ |
चाँदी आज प्रतितोला ७ सय ८० मा कारोबार भैरहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!