जेठ १३, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ७० पैसा र विक्रिदर २९ रुपैयाँ ८७ पैसा छ। युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ४४ पैसा र विक्रिदर २९ रुपैयाँ ६१ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०३ पैसा र विक्रिदर १० रुपैयाँ ०९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५७ रुपैयाँ ८१ पैसा छ भने विक्रिदर ३ सय ५९ रुपैयाँ ७९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८६ रुपैयाँ ३७ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ९६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
सुचिसहित:-
यस बिषयमा तपाइको प्रतिक्रिया...!